सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

काठमाडौँ प्रहरीद्वारा चोरीका मोबाइल सेटहरू बरामद

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले ठुलो चोरीका मोबाइल सेट बरामद गरेको छ । राजधानीका विभिन्न स्थानबाट चोरीका मोबाइल सेटसहितका ७ जनालाई पक्राउ गरिएको काठमाडौँ परिसरका एक अधिकृतले रातोपाटीले जानकारी...