सिराहा । सिराहाको औरहीमा आयोजना गर्न लागेको विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा दलित परिवारको घरमा डोजर चलाएको घटना सर्वत्र आलोचित बनेपछि घटनालाई साम्य पार्न विभिन्न प्रयास हुन थालेको छ...