सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा पहिलोपटक दलित महिला निर्वाचित

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित शंकरपुर क्याम्पसको स्ववियु अध्यक्षमा जानकी टमटा निर्वाचित भएकी छन् । अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएकी टमटा दार्चुलाकै पहिलो दलित महिला हुन् । मालिकार्जुन गाउँपालिका–...