सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पायो पहिलो महिला अध्यक्ष

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को अध्यक्षमा क्रिस्टी कोभेन्ट्री निर्वाचित भएकी छन् । ग्रिसको कोस्टा नवारिनोमा सम्पन्न आईसीसीको साधारणसभाले जिम्बाबेकी क्रिस्टीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।  उनी जिम्बाबेकी...