मङ्गलबार, १९ चैत २०८१
ताजा लोकप्रिय

मैले पानी खाएपछि साथीहरू धाराको वरिपरि सुनपानी छर्कन्थे

जब म विद्यालय भर्ना भएँ, जातीय विभेदको पाठ घरमै पढेर आएका गैरदलित साथीहरूसँग मेरो भेट भयो । क, ख नचिन्दै तिनीहरूले जातीय विभेद बुझिसकेका रहेछन् । उनीहरूले छाडेको बेन्चमा म...