शनिबार, ०९ चैत २०८१
ताजा लोकप्रिय

मासिँदै भँगेराको बासस्थान, सङख्या बर्सेनि घट्दो

कञ्चनपुर । तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिंदै जान थालेको हो ।  ...