काठमाडौं । यो वर्षको ब्युटिसियनहरुको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘ब्ल्याक डाइमण्ड ब्युटिसियन नेपाल–२०२५’ ताज काठमाडौं सुकेधाराकी सुष्मा दाहालले जित्न सफल भएकी छन् । ताजसँगै उनले एनएफइए अवार्ड २०२५ मा सहभागी हुन...