शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

बीपी कोइराला अस्पतालकी लेखा अधिकृत घुस प्रकरणमा दोषी ठहर, एक वर्ष ६ महिना जेल

काठमाडौँ । बीपी कोइराला मेमोरियल अस्पतालकी लेखा अधिकृत घुस प्रकरणमा दोषी ठहर भएकी छन् । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी...