शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

मुआब्जा माग गर्दै बर्दिबासमा स्थानीयको रेल विभागमा धर्ना, विभाग भन्छ– यहाँ धर्ना दिएर समस्या समाधान हुँदैन

काठमाडौँ । रेल्वे आयोजनाले मुआब्जा नदिएको भन्दै पीडितहरु आन्दोलनमा उत्रिएका छन् । बिहिबारदेखि महोत्तरीको बर्दिबास र भङ्गाहाका नगरपालिकाका स्थानीयहरु मुआब्जा नपाएको, पाएको मुआब्जा नियमविपरीत भएकोभन्दै रेल विभागमै धर्नामा बसेका हुन्...