सिराहा । सिराहाको मिर्चैया गुडिरहेको स्कोरपिओमा आगलागी भएको छ। पूर्वसिश्चम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ संस्था चौकमा गुडिरहेको बा.१३ च १३२९ नम्वरको स्कारपिओमा बिहीबार एक्कासि आगलागी भएको हो। पूर्वबाट...