आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

पुनः लोडसेडिङ हुने मन्त्रीको अभिव्यक्तिप्रति उद्योग परिसंघको आपत्ति

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले औद्योगिक क्षेत्रमा हुन सक्ने विद्युत् कटौतीको विरोध गरेको छ । उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले एक विज्ञप्ति जारी गर्दै औद्योगिक करिडोरमा साँझ...