शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

तेल कम्पनीको मानमर्दन मामिलाः ग्रिनपिसलाई ६६ करोड डलरभन्दा बढी जरिवाना

वासिङटनडीसी । उत्तरी डाकोटाका न्यायाधीशहरुले वातावरणवादी समूह ग्रिनपिसलाई करोडौं डलर जरिवाना तिराएका छन् ।  अमेरिकाको इतिहासको सबैभन्दा ठूलो खनिज इन्धन विरोधी विरोध प्रदर्शनमा समूहको भूमिकालाई लिएर तेल कम्पनीलाई ६६...