शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

एर्दोआनका प्रतिद्वन्द्वी समातिएपछि टर्कीमा विरोध प्रदर्शन सुरु

इस्तानबुल । अधिकारीहरूले इस्तानबुलका मेयरलाई समातेपछि टर्कीमा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरूले सडक र विश्वविद्यालय क्याम्पस अनि भूमिगत स्टेशनहरूमा सरकार विरोधी नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।   ...