शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

बर्दिबासका स्थानीयद्वारा रेल विभागमा धर्ना

काठमाडौँ । रेल्वे आयोजनाका मुआब्जा पीडित बर्दिबासका स्थानीयवासीले रेल विभागअगाडि धर्ना दिएका छन् । बर्दिबास भंगाहाको मुआब्जा वितरण गर्दा जनकपुर रेल्वे कार्यालयका प्रमुख विनोदकुमार ओझाले  नियम विपरीत मुआब्जा वितरण गरेको...