काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खुर्सानीबारीबाट प्रहरीले ठुलो परिमाणमा इलेक्ट्रिक चुरोट भेप बरामद गरेको छ । गएराति तातोपानीबाट सामान लिएर आउँदै गरेको ना ६ ख ५४९६ नम्बरको कन्टेनरबाट ७४० पिस भेप...