काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा अहिले चार वटा जिल्ला अदालतको तारिखमा धाइरहेका छन् । कास्कीको सूर्यदर्शन सहकारी, रुपन्देहीको सुप्रिम सहकारी, चितवनको...