काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण औपचारिक रूपमा सुरु भएको छ। बुधबार थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा...