काठमाडौँ । ब्रस गर्न वा दाँत राम्रोसँग सफा गर्न जाने ९० प्रतिशत रोगको संक्रमणबाट जोगिन सकिन्छ । दाँत सफा गर्नुअगाडि दाँत माझ्ने ब्रस छनोट गर्नुपर्छ । बजारमा नरम, कडा दुवैखाले...