बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय

‘समयले जन्माएका कथाहरू’ लोकार्पण

धरान । कथाकार शुभचन्द्र राईको कथा सङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ आज यहाँ लोकार्पण गरिएको छ । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई, भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपाने, नाट्यकर्मी गोपाल देवान...