शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

बेँसीसहरमा अब बाह्रै महिना शुद्ध खानेपानी

लमजुङ । खानेपानीमन्त्री प्रदीप यादवले बेँसीसहरमा खानेपानी समस्या समाधान भएको बताएका छन् । आज यहाँस्थित सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले अब बाह्रैमहिना...