काठमाडौँ । निजामती कर्मचारीहरूको राष्ट्रियस्तरको ट्रेड युनियन नेपाल मधेसी निजामती कर्मचारी मञ्चको चौथो महाधिवेशनको मिति सरेको छ । यसअघि २०८१ चैत्र ७–९ गतेसम्म जनकपुरधाममा सम्पन्न गर्नेगरी निर्धारित गरिएको महाधिवेशन...