बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

नेपाललाई विकासशील राष्ट्र बनाउन अर्थ मन्त्रालयले सुरु गर्‍यो तयारी

काठमाडौँ । नेपाल अतिकम विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा...