बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न सांसदको माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्न माग गरेका छन् ।  बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले, उपभोग्य वस्तुहरु कतिपय गुणस्तरहीन...