बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

विद्यालयस्तरको एकदिवसीय क्रिकेटमा बंगलादेशी खेलाडी मुस्तकिमले बनाए अविजित ४०४ रन !

काठमाडौँ । बंगलादेशमा आयोजित विद्यालयस्तरको एक आधिकारिक क्रिकेट प्रतियोगितामा मुस्तकिम होलादारले गजबको कीर्तिमान बनाएका छन् । क्याम्ब्रियन स्कुलको टोलीबाट खेल्ने मुस्तकिमले एकदिवसीय क्रिकेटमा अविजित चार सय चार रनको पाली खेलेर धेरैलाई...