मकवानपुर । यहाँको निर्मल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा प्रशान्त भण्डारी निर्वाचित भएका छन् । हेटौँडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पसको मंगलबार सम्पन्न मतदानको मतगणना अनुसार भण्डारीले ५३ मत सहित जित निकालेका...