मोरङ । केराबारीको खदम क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । खदम क्याम्पसमा काङ्ग्रेस र माओवादी केन्द्रका विद्यार्थी सङ्गठनको संयुक्त गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुका उमेद्वार संगम कन्दङ्वा विजयी भएका हुन् । ...