नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनले देशको शिक्षा क्षेत्रमा लामो समयदेखि जरा गाडेर बसेका समस्यालाई सतहमा ल्याएको छ । यो आन्दोलन शिक्षकहरूको पेसागत सम्मान, अधिकार र सुविधाको मागमा केन्द्रित भए...