काठमाडौँ । विश्वका अधिकांश देशमा सञ्जाल भएको सामाजिक संस्था रोटरीको नेपाल–भूटान डिस्ट्रिक सम्मेलन आगामी शुक्रबारदेखि ललितपुरमा आयोजना हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका १५७ र भूटानका...