काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाकिस्तानी टोलीका अलराउन्डर खुशदील शाहमाथि जरिवाना लगाउने निर्णय गरेको छ । न्युजिल्यान्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलका क्रममा मैदानमा अशोभनीय व्यवहार देखाएको भन्दै आईसीसीले...