मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

जेम्स रोड्रिग्वेज भन्छन्, ‘म जिनेदिन जिदान, लुका मोड्रिच र टोनी क्रुसभन्दा पनि महान खेलाडी हुँ’

काठमाडौँ । कोलम्बियाका चर्चित फुटबलर जेम्स रोड्रिग्वेजले दिग्गज खेलाडीहरुको बारेमा दिएको एक प्रतिक्रियाले अहिले सञ्चारमाध्यममा व्यापक चर्चा पाइरहेको छ ।  कोलम्बियन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका ३३ वर्षीय आक्रामक मिडफिल्डर...