मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ ।  ठूलोखोला हाइड्रोपावर लिमिटेडले...