मङ्गलबार, ०५ चैत २०८१
ताजा लोकप्रिय

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा वाग्ले नियुक्त

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा प्राडा अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।  विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन...