काठमाडौँ । प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सशस्त्र प्रहरी महानिरीक्षक कप २०८१ सुरु भएको छ । प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सोमबार उद्घाटन गरेका हुन् । प्रतियोगितामा राष्ट्रिय...