काठमाडौँ । फिल्म ‘माइतीघर’को शीर्ष गीत रेकर्ड गरिएको छ । भारतीय गायिका सञ्जीवनीको स्वरमा गीत मुम्बईमै रेकर्ड गरिएको हो । यसको जानकारी फिल्म निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालबाट दिएका छन्...