काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले ठूला दुई...