विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण झनै तीव्र गतिमा फैलिइरहेको छ । शुक्रवार परीक्षण गरिएका १ सय ७२ जनामध्ये १३४ जनामा डेंगु देखिएको छ । यो ७८ प्रतिशत...