बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

ब्रो काउलीमा विषादी फेला

काठमाडौँ । ब्रो काउलीमा विषादी फेला परेको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी ल्याइएको सो काउलीमा ८८.६७० प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले जनाएको...