काठमाडौँ । सर्वोच्च अदालतले सचिवकी प्रतिस्पर्धी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रालाई सचिव बढुवा नगर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा...