सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सचिन तेन्दुल्करको कप्तानीमा रहेको भारतले जित्यो आईएमएलको उपाधि

काठमाडौँ । इन्टरनेशनल मास्टर्स लिग (आईएमएल) क्रिकेट प्रतियोगिताको उपाधि भारतले जितेको छ । सचिन तेन्दुल्करको कप्तानीमा रहेको भारतले आइतबार राति सम्पन्न फाइनलमा ब्रायन लाराको कप्तानीमा रहेको वेस्ट इन्डिजलाई ६ विकेटले...