सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुन्धुम संरक्षणको आवश्यकता

लिम्बूहरूको धर्मशास्त्रलाई ‘मुन्धुम’ भनिन्छ । लिम्बूहरूको संस्कार, संस्कृति तथा पराम्परागत पद्धति मुन्धुममा आधारित हुन्छ । मुन्धुमसँग लिम्बूहरूको जीवनदर्शन जोडिएको छ । पृथ्वीको सृष्टिको कथादेखि मुन्धुम सुरु हुन्छ । मानिसको सृष्टि...