काठमाडौँ । प्रहरीले प्रदर्शनको तयारीमा रहेका राप्रपाका कार्यकर्ताहहरुबाट पुत्ला दहनका सामाग्री बराद गरेको छ । आइतबार साँझ प्रहरीले उनीहरुबाट काठमाडौँको सिनामंगलबाट पुत्ला दहनका लागी तयारी गरिएका सामाग्री बरामद गरेको हो...