काठमाडौँ । जर्मनीमा मुख्यालय रहेको लुफ्थान्सा ग्रुपले सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई आधिकारिक रूपमा आफ्नो अफलाइन जिएसए नियुक्त गरेको छ । लुफ्थान्साले आफ्नो ग्रुपको ३ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सहरु—लुफ्थान्सा एयरलाइन्स, स्विस...