सोमबार, ०४ चैत २०८१
ताजा लोकप्रिय

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सुरु भएको छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस...