आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

आईपीएलभन्दा वृहत् फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने तयारीमा साउदी सरकार

काठमाडौँ । साउदी अरबले विश्वकै सबैभन्दा महंगो र वृहत फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुदलाई आम्दानीको महत्वपूर्ण स्रोत बनाउने उद्देश्यले साउदीले यस्तो तयारी अगाडि बढाएको समाचारमा...