आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

नागढुंगा सुरुङमार्गमा फेरि स्थानीयको अवरोध, रोकियो निर्माण कार्य

काठमाडौँ । निर्माण अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काममा स्थानीयले अवरोध सिर्जना गरेका छन् । खानेपानी लगायतका विभिन्न माग गर्दै चन्द्रागिरि नगरपालिका–२ का स्थानीयले आइतबार बिहानदेखि निर्माणको काममा अवरोध...