आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकतन्त्र सुदृढ हुन संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक

‘ब्ल्याक्स ल डिक्सनरी’ (१८९१) का अनुसार संविधान एक मौलिक दस्ताबेज हो, जसले संस्थाहरूलाई परिभाषित गर्छ, सार्वभौमसत्ता निर्धारण गर्छ, राज्यको शक्तिको सीमा निर्दिष्ट गर्छ र जनतालाई नागरिक अधिकार तथा स्वतन्त्रता सुनिश्चित...