आइतबार, ०३ चैत २०८१
ताजा लोकप्रिय

सार्वजनिक जग्गामा निर्माण भइरहेको घर भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार

पोखरा । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको छ । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो ।  ...