शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

गण्डकीमा मगरढुट र गुरुङ भाषा : मगर र गुरुङको कथा

भाषा आयोगले २०७८ भदौमा सरकारी कामकाजको भाषा भनेर नेपालीबाहेकका १२ मातृभाषालाई प्रदेशगत रूपमा सिफारिस गरेको थियो । जसमध्ये गण्डकी प्रदेशका लागि मगर ढुट, गुरुङ र भोजपुरी भाषा सिफारिस भएका...