शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता उमेश श्रेष्ठलाई मातृशोक

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको हिजो शुक्रबार ८९ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको...