शनिबार, ०२ चैत २०८१
ताजा लोकप्रिय

हिमवतखण्ड कला–साहित्य सम्मेलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई आज स्वागत गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित...